५ दशमलव १ म्याग्निच्युडको भूकम्प

काठमाडाैँ : दैलेखमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । दैलेख जिल्लाकाे नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु बनाएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै बिबरण प्राप्त भएको छैन । #भूकम्प