एकदिन मै तिन हजार भन्दा बढीमा कोरोना संक्रमण


नेपालमा पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । ति मध्ये १६८४ जना काठमाडौं उपत्यकाका हुन।

प्रतिक्रिया दिनुहोस