२०७७ असाेज २२ गतेकाे राशिफल


मेष– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

वृष– सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ ।

मिथुन– बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला ।

कर्कट– उन्नति–पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला ।

सिंह– पारिवारिक भेटघाट रहनेछ, धनसम्पतिको योग रहेको छ ।

कन्या- मानसिक चञ्चलता बढ्नेछ, हतारमा काम बिग्रिनेछ ।

तुला– राजनीतिक लाभले आर्थिक फाइदा मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ ।

वृश्चिक – व्यापार व्यवसायमा लाभ हुनेछ, अरुको सहयोग मिल्नेछ ।

धनु – राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।

मकर– धार्मिक रुचि बढ्नेछ, सरसहयोगमा दिन बित्नेछ ।

कुम्भ – अनावश्यक लाञ्छना लाग्नेछ, काम बिग्रिन सक्नेछ ।

मीन– लगानीमा फाइदा हुनेछ । व्यवसायमा योजना बन्नेछ ।

#राशिफल

प्रतिक्रिया दिनुहोस