सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा


नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा पर्नुभएको छ । ड्राफ्टमा पर्नुभएका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।

सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा हुनुहुन्छ । यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपीएलको ड्राफ्टमा पनुर््भएको छ । सुमन हाल अष्ट्रेलियामा हुनुहुन्छ । गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन् । आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिन्भयो । लङ्का लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक लङ्का प्रिमियर लिग आयोजना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस  
कुलमान असल र व्यावसायिक व्यक्ति हुन : एमाले सांसद सिलवाल

काठमाडौँ, २० साउन : नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण

एमालेका प्रभावशाली नेता योगेश भट्टराईले कडा स्टाटस : सत्तारुढ गठबन्धन किन उल्टो बाटो हिंड्न् खोज्दैछ ?

  सत्तारुढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्न सुझाब दिएको भन्ने आजको समाचारमा पढ्न

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेपछी एमालेकी नेतृ शान्ता चौधरीको यस्तो आयो ट्विट

काठमाडौँ, २० साउन : नेकपा एमालेकी नेतृ शान्ता चौधरीले जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल   

सिन्धुपाल्चोक, २० साउन (रासस) : गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई