२०७७ असाेज २५ गतेकाे राशिफल


मेष– मानसिक चञ्चलता बढ्नेछ, हतारमा काम बिग्रिनेछ ।

वृष– भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ ।

मिथुन–  संगीतमा रुचि बढ्नेछ । पारिवारिक काममा प्रगति हुनेछ ।

कर्कट– उन्नति–पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला ।

सिंह- पारिवारिक भेटघाट रहनेछ, धनसम्पतिको योग रहेको छ ।

कन्या– राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।

तुला– सवारी प्राप्ती हुनेछ । विदेशबाट फाईदा मिल्नेछ ।

वृश्चिक – व्यापार व्यवसायमा लाभ हुनेछ, अरुको सहयोग मिल्नेछ ।

धनु – भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

मकर– धार्मिक रुचि बढ्नेछ, सरसहयोगमा दिन बित्नेछ ।

कुम्भ – अनावश्यक लाञ्छना लाग्नेछ, काम बिग्रिन सक्नेछ ।

मीन– यात्राको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।

प्रतिक्रिया दिनुहोस