सरकारसँग ८ बुँदे सहमति, आज अनसन तोड्दै डा केसी


अनसनरत डा गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ।

हिजो राती सरकारी पक्ष र डा केसी पक्षबीच ८ बुँदे सहमति भएको हो ।

सरकारसँग सहमति भएपछी डा केसीले आज अनसन तोड्ने हुनुभएको छ ।

सहमति पत्र

Image

Image

प्रतिक्रिया दिनुहोस