२४ घण्टामा थप जना २०७१ कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५


 

२५ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना २०७१ कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस