२०७७ असाेज २६ गतेकाे राशिफल


मेष –मानसम्मान,पदोन्नति र राजनेताबाट आश्वासन मिल्नेछ ।
वृष- व्यापार राम्रो हुनेछ । आर्थिक सहयोग पाइनेछ ।
मिथुन- सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ ।
कर्कट- राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।
सिंह- मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।
कन्या- उत्साहले साथ दिनेछ । मीठो बोलीले जस मिल्नेछ ।

तुला- भाग्यले साथ दिनेछ, अधुर काम बन्नेछन् ।
वृश्चिक- सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।
धनु- धार्मिक रुचि बढ्नेछ । अनावस्यक काममा दिन बित्नेछ ।
मकर- आफन्तको सहयोग पाइनेछ । लामो यात्रा हुनेछ ।
कुम्भ- उत्साह बढ्नेछ, साथीभाइको लागि खर्च हुनेछ ।
मीन-वैदेशिक काम बन्नेछ । अधुरा काम सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस