पछिल्लो २४ घण्टामा ४०४७ कोरोना संक्रमित थपिए


 

काठमाडाैँ । पछिल्लो २४ घण्टामा ४०४७ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

सोमबार १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १ हजार ४ सय ७३ छ।

प्रतिक्रिया दिनुहोस