काठमाडाैँ उपत्यकामा २१२९ सहित पछिल्लो २४ घण्टामा ३५५६ कोरोना संक्रमित थपिए


 

पछील्लो २४ घण्टामा थप ३५५६ जना कोरोना संक्रमित थपिएका छन । उपत्यकामा मात्रै २४ घण्टामा २१२९ जनामा संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । कुल संक्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस