नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदमा पुनः निर्वाचित


 

नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदमा पुनः निर्वाचित भएको छ । नेपालले १५० मत पाएर संयुक्त राष्ट्र मानवाधिकार परिषदमा पुनः निर्वाचित भएको हो ।

मानवाधिकार परिषदको सदस्यको रूपमा नेपाल लगातार तीन वर्ष रहनेछ । संयुक्त राष्ट्रसंघकोे ७५ औँ महासभाले नेपाललाई तीन वर्षको लागि निर्वाचित गरेको हो ।

एशिया-प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित चीन, पाकिस्तान र र उज्बेकिस्तान निर्वाचित भएका छन्

प्रतिक्रिया दिनुहोस