काठमाडाैँका १४०३ सहित नेपालमा पछिल्लो २४ घण्टामा थपिए २६३८ कोरोना संक्रमित


२८ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २६३८ कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो ।

थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस