प्रधानमन्त्री ओलीद्धारा मन्त्रीपरिषद् पुनर्गठन (सूचीसहित)


२८ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्नुको साथै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिईएको छ । विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ । महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस