राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त तीन मन्त्रीले लिए शपथ


 

काठमाडौँ– नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिनु भएको छ .  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस