आहा! साँझपख रानीपोखरी


 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिरमा शुक्रबार साँझ देखिएको दृश्य ।

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार रानीपोखरीको पुनःनिर्माण सम्पन्न भएको केही दिनभित्र नै हस्तान्तरण गरिने छ । तस्बिर ः रोशन सपकोटा÷रासस

प्रतिक्रिया दिनुहोस