आइपुग्यो च्याङ्ग्रा


बडादशैंका लागि भक्तपुरको सल्लाघारीमा ग्राहकले च्याङ्ग्रा छान्दै ।

नेपालको मुस्ताङबाट ४ सय वटा च्याङ्ग्रा शनिवार सल्लाघारी ल्याई पु¥याएको व्यापारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

यसवर्ष जिउँदो प्रतिकिलो एक हजार मूल्य निर्धारण गरिएको छ ।

तस्वीर ः लक्ष्मी गारु÷रासस

प्रतिक्रिया दिनुहोस