बृहत कलश यात्रा


 

 

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.१ मा शनिबारदेखि शुरु भएको वडा दशैँको अवसरमा स्थानीयबासीहरुको अगुवाइमा नव दुर्गा भगवतीको मन्दिर स्थापना गर्नका लागि निकालिएको बृहत कलश यात्रामा सहभागीहरु ।

तस्वीर ः अरुण कुमार यादव, रासस

प्रतिक्रिया दिनुहोस