आजको राशीफल

मेषः धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।
वृषः बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ ।
मिथुनः नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कर्कटः प्रशंसा मिल्नेछ, साथीको सहयोग रहनेछ ।
सिंहः धर्ममा मन जानेछ, अधुरा काम शुरु हुनेछन् ।
कन्याः समस्याले सताउनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
तुलाः परिवारले खुशी दिनेछ, प्रेममा प्रगति हुनेछ ।
वृश्चिकः रोगले छोड्नेछ, भाइभाइमा मित्रता हुनेछ ।
धनुः सन्तानले साथ दिनेछन्, काममा फाइदा पाइनेछ ।
मकरः मुड खराब हुनेछ, आफन्त नै विरोधी हुनेछन् ।
कुम्भः उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हुनेछ ।
मीनः खुशीयालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ ।