एक लाखले ३० दिनको रोजगारी पाउदै

काठमाडौं : सरकारले एक लाख भन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अघि बढाएको छ ।
यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । नयाँ पत्रिका दैनिकबाट