कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई नेता नेपालको आग्रह( विज्ञप्ति सहित)


 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आज मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले सरकारले कोरोना संक्रमित सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै निर्देशिका जारी गरेकोमा आपत्ति जनाउनु भएको हो ।

हेर्नुस विज्ञप्ति

प्रतिक्रिया दिनुहोस