२०७७ कात्तिक ५ गतेकाे राशिफल


मेष–  प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
वृष– साझेदारीको काम बन्नेछ ।  इष्टमित्र सन्तान सुख बढ्ला ।
मिथुन–  शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।
कर्कट– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।
सिह–   रसरागमा आकर्षण बढ्नेछ ।  उन्नति–पदोन्नति होला ।
कन्या– भोजनको सुख मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।

तुला–  आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।
वृश्चिक– राजनीतिक लाभ मिल्नेछ, उच्च व्यक्तिको साथ पाइनेछ ।
धनु– कार्यव्यापारमा प्रगति होला । भोगविलासमा रुचि बढ्ला ।
मकर– प्रेममा सफलता मिल्नेछ ।  रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ– लगानी उठ्नेछ । साझेदारीको काम बन्ला ।
मीन– आर्थिक कार्य बन्नेछ । मान पुरस्कार मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई