पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाको पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै यसको जानकारी दिनु भएको हो ।

सामाजिक सन्जाल ट्वीटरमा भट्टराईको ट्वीट

प्रतिक्रिया दिनुहोस