२०७७ कात्तिक ९ गतेकाे राशिफल


मेष- उन्नति–पदोन्नति हुनेछ ।सुख सम्पतिमा बढोतरी हुनेछ ।
वृष- स्फूर्ति र जागर बढ्नेछ । खेलकूदमा रुचि जानेछ ।
मिथनु- राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
कर्कट- उन्नति–पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला ।
सिंह- भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ ।
कन्या- विलासप्रति रुचि बढ्नेछ ।रसरागमा आकर्षण बढ्नेछ ।

तुला- बौद्धिक कार्यमा सफलता मिल्नेछ ।जीवनसाथीको साथ मिल्नेछ ।
वृश्चिक- नयाँ ठाउँमा भ्रमण हुनेछ । सुख सम्पतिमा बढोतरी हुनेछ ।
धनु- कार्यव्यपारमा सफलता पाउनुहुनेछ ।धनको कारोबार बढ्नेछ ।
मकर- बोली वचनले साथ दिनेछ ।अध्ययनमा रुचि हुनेछ ।
कुम्भ- भोग विलासमा आकर्षण बढ्ला । प्रेममा प्रगति रहनेछ ।
मीन- शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला ।

प्रतिक्रिया दिनुहोस