चिनियाँ राजदूत यान्छीद्धारा ‘रेशम फिरिरि’ गीत गाउँदै शुभकामना


 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीका अवसरमा नेपाली गीत गाउँदै शुभकामना सन्देश दिनु भएको छ । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ आफ्नो ट्वीटर अकाउन्टबाट सेयर गदै शुभकामना सन्देश दिनु भएको हो ।

यान्छीले ट्वीटरमा लेख्नुभएको छ ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस!’

प्रतिक्रिया दिनुहोस