वरिष्ठ मानवअधिकारकर्मी प्याकुरेल र अधिकारी एसएएचआर ब्यूरो सदस्य निर्वाचित


काठमाडौं : वरिष्ठ मानवअधिकारकर्मी तथा राष्ट्रपति विद्यादेवी भण्डारीका पुर्व सल्लाहकार सुशील प्याकुरेल र वरिष्ठ मानवअधिकारकर्मी डा. रेणु अधिकारी साउथ एसियन्स फर ह्युमन राइट्स (एसएएचआर) को ब्यूरो सदस्यमा निर्वाचित हुनु भएको छ ।

श्रीलंकामा केन्द्रीय कार्यालय रहेको एसएएचआरको सदस्यमा १६४ जना रहनु भएको छ । ती सदस्यले ब्युरो सदस्यका लागि बूधवार अनलाइन मतदान गरेर निर्वाचित गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई