लिचीको उत्पादन घट्यो


सिरहा, १ जेठ: सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । गत वर्ष रु ५०-६० सयकडा पाइने लिचीको मूल्य यसपटक बजारमा आउना साथ रु २५० सयकडामा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् ।    

विगतभन्दा यस वर्ष लिची महँगो रहेको र सिरहाको लहानमा पर्याप्त मात्रामा भेटिने लिची यस वर्ष सीमित मात्रै भेटिने गरेकाले व्यापारी आफूखुशी ढङ्गले मूल्य लिने गरेको उपभोक्ताले गुनासोसमेत गर्न थालेका छन् । गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत पनि लिचीको उत्पादन नभएकाले प्रारम्भमै लिचीको मूल्य चुलिएको भनाइ कृषि विकास कार्यालयको छ ।    

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई