बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता


 

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री र प्रचण्डबीच कात्तिक ३ गतेपछि आज मात्र भेटवार्ता भएकाे हाे । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोभिड-१९ देखिए पछि `कन्ट्याक्ट ट्रेसिङ` मा रहेको कारण वालुवाटार प्रचण्ड जानु भएको थिएन ।

अध्यक्षद्धयबीचकाे अहिले पार्टीभित्र देखिएकाे समस्या समाधानमा केन्द्रित भएर छलफल हुने बताइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस