२०७७ मंसिर ६ गतेकाे राशिफल


मेष– सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।

वृष– पद प्रतिष्ठामा वृद्धि हुनेछ । कर्मको प्रशंसा हुनेछ ।

मिथुन– इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।

कर्कट– धनको व्यय हुनेछ । दोडधुपले थकान मिल्नेछ ।

सिंह– अलमलले फाइदा गुम्नेछ । सानो यात्राको योग बन्नेछ ।

कन्या– सामाजिक काममा व्यस्तता बढ्नेछ । राजनीतिक मोह जाग्नेछ ।

तुला– धनको कारोबार बढ्नेछ, मीठो बोलीले काम बन्नेछ ।

वृश्चिक– मनोरन्जनमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ ।

धनु– घर बाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।

मकर– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

कुम्भ– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

मीन– बाेलीबचन राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस