नेकपा सचिवालय सदस्य माधव नेपाल भन्छन सुरेन्द्र पाण्डे बिरुद्ध नारावाजी गर्ने कार्यकर्तालाई कडा भन्दा कडा कार्बाही गर्नुपर्छ


 

काठमाडौँ, मंसिर ६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे बिरुद्ध नारावाजी गर्ने आफ्नै पार्टिका कार्यकर्तालाई कडा भन्दा कडा कार्बाही गर्नुपर्ने बताउनु भएको छ ।
उहाले आज एक प्रेस विज्ञप्ती निकाल्दै उक्त कुरा बताउनु भएको हो ।

पाण्डेले प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक लान्छनाहरू लगाउन थालेपछि कार्यकर्ताले पाण्डे बिरुद्ध नारावाजी गरेका थिए ।

प्रेस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस