धान काट्ने चटारोमा कृषक


म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमको फाँटमा धान काट्दै गरेका स्थानीयबासी । यतिबेला कृषकहरुलाई धान भित्र्याउने चटारो बढेको छ ।

तस्वीर ः कमल खत्री, रासस

प्रतिक्रिया दिनुहोस