निःशुल्क धुँवा रहित सुधारिएको चुल्ला वितरण


हुम्लाको अदानचुली गाउँपालिकाले वडा १ का २४० घरधुरीलाई निःशुल्क धुँवा रहित सुधारिएको चुल्ला वितरण गरिएको छ । गाउँपालिकाले वितरण गरेका चुल्हो लिन सहभागी स्थानीय ।

तस्वीर ः दाने बोहरा, रासस

प्रतिक्रिया दिनुहोस