२०७६ जेठ ४ गतेको राशिफल

मेष– स्वास्थ्यमा सुधार हुनेछ, पुरानो व्यवहार मिल्नेछ ।
वृषः धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।
मिथुनः दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।
कर्कटः यात्राको सम्भावना छ, भाग्यले साथ दिनेछ ।
सिंहः तनाव, झमेला हुन सक्नेछ, स्वास्थ्यमा समस्या देखिनेछ ।
कन्याः परिवारमा खुशी मिल्नेछ, साझेदारी काममा प्रगति हुनेछ ।
तुला– वैदेशिक काममा फाइदा हुनेछ, धर्ममा मन जानेछ ।
वृश्चिक– काममा व्यवधान आउनेछ, आलोचना हुन सक्नेछ ।
धनु– प्रेममा खुशी मिल्नेछ, यात्राको सुख मिल्नेछ ।
मकर– वैरभाव हट्नेछ, मुद्दा मामिलामा राहत हुनेछ ।
कुम्भ– विद्यामा सफलता पाइनेछ, कला क्षेत्रमा प्रगति हुनेछ ।
मीन– मनमा दुख लाग्नेछ, आफन्तबाट धोका पर्नेछ ।
#राशिफल