बाबुरामलाई पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ … :कांग्रेस नेता गुरुङ


नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बनेका डा. बाबुराम भट्टराईलाई पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको।” भनी बताएका छन् ।

“शुक्रबार डा बाबुराम भट्टराईले नेपाली कांग्रेसको युग सकिएको बताएका थिए । उदारवादी लोकतन्त्रलाई यहाँसम्म ल्याउन गरेको योगदानका लागि धन्यवाद दिएर कांग्रेसलाई अब म्युजियममा राख्नुपर्ने उनको तर्क थियो । ‘अब कांग्रेसको युग सकियो । म्युजियम बनाएर त्यसमा राख्न सकिन्छ भन्ने अभिब्यक्ती दिएपछि डा भट्टराईका बिषयमा टिकाटिप्पणीहरु हुँदैछ ।
सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै नेता गुरुङले ” एकजना पार्टी फेर्दै हिंड्ने श्रदेय नेताले “नेपाली कांग्रेसलाई म्युजियममा राख्नुपर्छ” भनेका रहेछन्। तर पार्टी फेर्दै हिंड्ने नेता यस्ता हुन्छन् भनेर प्रदर्शन गर्न चिडियाखानामा राख्नुपर्छ भनेर म भन्न चाहन्न किनकी राजनीतिमा विचारको वहस चलाउनु पर्छ, नकि गालीगलौजको।”

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई