प्रचण्डसँग माधवकुमार नेपाल किन भए असन्तुष्ट


 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक दस्तावेज’ भन्दै सचिवालय बैठकमा बाडिएको ‘आरोप पत्र’ प्रकाशन गरेर तल्लो कमिटीमा पठाएपछि सचिवालय सदस्य माधवकुमार नेपाल असन्तुष्ट हुनुभएको छ ।

बिनासल्लाह प्रचण्डले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल असन्तुष्ट बन्नुभएको हो । प्रचण्डले बिनासल्लाह आफ्नो प्रतिवेदन तल्लो तहसम्म लैजानु तत्कालका लागि कमजोरी हो।

प्रचण्डको यस कदमबाट नेपाल असन्तुष्ट बनेको एक नेताले बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस