२०७७ मंसिर ११ गते बिहीबारकाे राशिफल
मेष-मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।
वृष- शुभ काममा प्रवृत्ति बढ्ला । जिम्मेवारी थपिनेछ ।
मिथुन- आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ ।
कर्कट- सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
सिंह- इष्टमित्रको साथ मिल्नेछ ।सन्तानले खुसि दिनेछन्।
कन्या- कार्यव्यपारमा सफलता प्राप्त होला । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ ।
तुला- आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ ।
वृश्चिक- काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ ।
धनु- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मकर- रसरागमा आकर्षण बढ्ला ।राजकिय काम गर्नु बेस रहला ।
कुम्भ- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ ।
मीन- प्रेममा कुरा अगाडि बढ्नेछ । । इष्टमित्रको साथ मिल्नेछ ।