नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको १९ पृष्ठ लामो ‘आरोप पत्र’को ओलीले लिखित जवाफ दिदै


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सुरुहुनासाथ गत कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ पृष्ठ लामो ‘आरोप पत्र’ को ओलिले जवाफ दिन थाल्नुभएको छ ।

Image

निकै महत्वका साथ हेरिएको आजको सचिवालयमा बैठकमा प्रधानमन्त्री ओलिले सुझबुझ र जिम्मेवारपूर्ण ढंगले प्रस्तुत भईरहनु भएको बताईएको छ ।

Image

प्रधानमन्त्री ओलीले राजनीतिक प्रश्नको राजनीतिकरूपमा जवाफ दिने र व्यक्तिगत प्रश्नको व्यक्तिगतरूपमा जवाफ दिने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस