मंसिर १६ गते १ बजे बस्नेगरी नेकपा सचिवालय बैठक सकियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक मंसिर १६ गते १ बजे बस्नेगरी सकिएको छ ।
आजको बैठक सुरुहुनासाथ गत कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ पृष्ठ लामो ‘आरोप पत्र’ को ओलिले जवाफ दिनु भएको थियो ।