प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्रीको शिष्टाचार भेट


काठमाडौँ, १४ मङ्सिर : नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आउनुभएका चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेले आज साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

Image

नेपालको एकदिने भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनु भएको उहाँले त्यसपछी राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

Image

प्रतिक्रिया दिनुहोस