प्रधानमन्त्री ओली टिकटकमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट खोल्नुभएको छ। आइतबार बनाइएको उहाको टिकटक एकाउन्ट भेरिफाइड पनि गरिएको छ।
प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। भिडियोको भ्युज २ लाख ५० हजार भन्दा बढी पुगिसकेको छ। ४ सय ९१ कमेन्ट र १८ हजार बढी लाइक भएको छ । यसलाई ३७७ भन्दाबढीले बढीले सेयर पनि गरेका छन्।
@kpsharmaoli_official We are working on service integration digitalnepal