नेकपाको सचिवालय बैठकको पुर्वसन्ध्यामा मुख्यमन्त्री पोखरेलको यस्तो आयो स्टाटस


काठमाडौँ, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने पुर्वसन्ध्यामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटीका सदस्य शंकर पोखरेलले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामा माग्ने लाई कडा काउन्टर दिनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो भन्नुभएको छ ।

हेर्नुस मुख्यमन्त्री पोखरेलको स्टाटस

प्रतिक्रिया दिनुहोस