जनताले उखेलेको राजतन्त्र फर्काउँछौं भन्नु र चिहानमा गाडिसकेको मुर्दा ब्युँझाउँछौं भन्नु एउटै हो : नेकपा नेता रिजाल
नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जनताले उखेलेको राजतन्त्र फर्काउँछौं भन्नु र चिहानमा गाडिसकेको मुर्दा ब्युँझाउँछौं भन्नु एउटै हो भन्नुभएको छ ।
उहाले पुर्वराजावादीमाथी कटाक्ष गर्ने क्रममा आज एक ट्वीट गर्दै उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस रिजालको ट्वीट
जनताले उखेलेको राजतन्त्र फर्काउँछौं भन्नु र चिहानमा गाडिसकेको मुर्दा ब्युँझाउँछौं भन्नु एउटै हो । याद राख्दा हुन्छ- कथम् वर्तमान व्यवस्था भत्केछ भने पनि अरु कुनै तानाशाही आउला तर दाइको वंशनाशपछि सत्ता हात पारेका कृत्रिम ‘राजा’ र उनको परिवारको सत्ता कुनै हालतमा फर्किन्न ।

— Bishnu Rijal (@bishnurijal1) December 3, 2020