नेकपा सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष छलफलमा


 

२० मंसिर, काठमाडौं । लामो सम्वादहीनता तोड्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार छलफलभएको छ ।

नेकपा सचिवालय बैठक बस्नुअघि नै दुई अध्यक्ष छलफलमा बस्नुलाई सकरात्मक रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस