अध्यक्षओली बिनै नेकपा स्थायी समिति बैठक सुरु
काठमाडौँ, २१ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक भर्खरै सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली भने सहभागी हुनु भएको छैन ।