नागरिकता बनाउनेको भीड , सामाजिक दूरी कायम नगर्दा कारोना जोखिम बढ्दो


जिल्ला प्रशासन कार्यालय, पाल्पामा नागरिकता बनाउनेको भीड । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले सामाजिक दूरी कायम नगर्दा कारोना जोखिम बढ्दो छ ।

तस्वीरः कृष्ण दर्नाल, रासस

प्रतिक्रिया दिनुहोस