कमल थापाले दिए सडकमा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा देखिएको जनलहरको तीन कारण
काठमाडौँ, २४ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा देशको विभिन्न भागहरुमा देखिएको जनलहरको ३ कारण बताउनु भएको छ ।
थापाले सामाजिक संजाल ट्विटरबाट ट्विट गर्दै उक्त कारण बताउनु भएको हो ।
अहिले सडकमा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा देखिएको जनलहरको तीन कारण छन्-
१)धर्मनिरपेक्षता/गणतन्त्र/संघीयता बिदेशीको एजेण्डा रहेको जनताले बुझ्न थाले
२)वर्तमान सरकारको असफलता साथै गत १४ बर्षमा भ्रष्टाचार,कुशासन र बिदेशी चलखेल बढ्यो
३)गणतन्त्र आएपछि राजाको शालिन/मर्यादित व्यवहार
अहिले सडकमा हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा देखिएको जनलहरको तीन कारण छन्-
१)धर्मनिरपेक्षता/गणतन्त्र/संघीयता बिदेशीको एजेण्डा रहेको जनताले बुझ्न थाले
२)वर्तमान सरकारको असफलता साथै गत १४ बर्षमा भ्रष्टाचार,कुशासन र बिदेशी चलखेल बढ्यो
३)गणतन्त्र आएपछि राजाको शालिन/मर्यादित व्यवहार— Kamal Thapa (@KTnepal) December 9, 2020