२०७६ जेठ ८ गतेको राशिफल

मेष– सामाजिक काममा व्यस्त भइनेछ । धर्ममा रुचि जानेछ ।
वृषः धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।
मिथुनः दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।
कर्कटः यात्राको सम्भावना छ, भाग्यले साथ दिनेछ ।
सिंह– विद्यामा प्रगति हुनेछ । आम्दानीको श्रोत बढ्नेछ ।
कन्या– मनमा शंका आउनेछ । काम अधुरो रहनेछ ।
तुला– जोश जाँगर बढ्नेछ । छोटो यात्रा हुनेछ ।
वृश्चिकः विद्यामा मन जानेछ, सांगीतिक क्षेत्रमा रुचि जाग्नेछ ।
धनुः बिसन्चो बढ्नेछ, चिन्ताले सताउनेछ ।
मकरः स्थान परिवर्तन हुनेछ, जिम्मेवारी थपिने सक्नेछ ।
कुम्भ– प्रियमित्र भेट हुनेछ । व्यापार राम्रो हुनेछ ।
मीन– काममा जस पाइनेछ । सरकारी लाभ मिल्नेछ ।