कमानसिंह लामाको स्ट्याटस पढेपछी नारायणकाजीमाथि सामाजिक सन्जाल ट्विटरमा आक्रोस


नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन र उनले निधनअघि आफ्नो फेसबुक वालमा लेखेका विषयलाई जोडेर सामाजिक सन्जालमा ट्विटरमा आक्रोस देखिएको छ ।

मृत्युअघि कमानसिंहको भावुक फेसबुक स्ट्याटस लेख्दै ‘प्रिय, तिमीत उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं !!! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार !!! जे होस तिम्रा जाल झेल खेती सप्रेकोनैछ साधा जीबन उच्च विचारका होर्दिड०बोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ !! भनेका थिए ।

सामाजिक सन्जाल ट्विटरमा देखिएको प्रतिकृया

 

 

प्रतिक्रिया दिनुहोस