संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको यस्तो आयो ट्विट


काठमाडौँ, ३० मङ्सिर : मन्त्रिपरिषद् बैठकको सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएपछी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै सभामुख पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेकाे छ भन्नुभएको छ ।

उहाले केही समय अगाडि उक्त ट्विट गर्नुभएको हो ।

हेर्नुस ट्विट

प्रतिक्रिया दिनुहोस