मन्त्रीपरिषद बैठक सकियो । संसद विघटन गर्न सिफारीस


काठमाडौँ – काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।

मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको हो । उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ।

प्रतिक्रिया दिनुहोस