बालुवाटार बैठकमा शेरबहादुर तामाङ सहित ११४ सांसदहरु सहभागी


 

काठमाडौँ, ६ पुस : प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक बालुवाटारमा जारी रहेको छ । बैठकमा शेरबहादुर तामाङ सहित ११४ सांसदहरु सहभागी रहनु भएको छ ।Image

बालुवाटार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने आफ्नो रहर नभएर बाध्यता भएको बताउदै सरकारलाई काम गर्न नदिने खेल भएपछि नयाँ जनादेशको निर्णय लिएको बताउनुभयो ।Image

नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताउदै प्रचण्डले आफूलाई कारवाही गर्न नसक्ने प्रष्ट पार्नुभयो ।

Image

प्रतिक्रिया दिनुहोस